Logo ८ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025


एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल


1.3k
Shares

काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल तोकिनुभएको छ ।

एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो ।

बर्तौला यसअघि सचेतक हुनुहुन्थ्यो । त्यस्तै, सांसद सुनिता बराल सचेतक बन्नुभएको छ ।