Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


डिशहोम एक्सन स्पोर्ट्स एचडीमा नेपाल र क्यानाडाबीचको खेल प्रसारण हुने


403
Shares

काठमाडौं । डिशहोमको एक्सन स्पोर्ट्स एचडीमा नेपाल र क्यानाडाबीचको बाइल्याटरल सेरिज प्रसारण हुँदैछ ।

क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले यही फेब्रुअरी ८ देखि १२ सम्म सेरिज आयोजना गर्दैछ ।

ओडीआईका खेलहरू त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

यस खेलको प्रत्यक्ष प्रसारण मात्र एक्सन स्पोर्ट्स एचडी वन र डीसहोम गोबाट हुने छ ।

डिसहोम गोले कास्कीको पोखरामा भएको २३ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रशारण गरेको थियो ।