Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


अण्डर नाइन्टिन विश्वकप क्रिकेट : आज नेपाल र अफ्गानिस्तान भिड्दै


1.7k
Shares

काठमाडौं । आइसिसि अण्डर नाइन्टिन विश्वकप क्रिकेटमा आज नेपालले अफ्गानिस्तानको सामना गर्नेछ ।

खेल दक्षिण अफ्रिकाको इस्टन लण्डन शहरमा नेपाली समय अनसार शुक्रबार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

यो खेल जित्दै नेपाल प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्ने लक्ष्यमा रहेको छ । समुहका चारमध्ये तीन टोली सुपर सिक्समा पुग्ने भएकोले नेपाल र अफ्गानिस्तान दुवैको संभावना बाँकी छ । दुबै टिमले सुरुवाती दुई खेलमा न्युजिल्याण्ड पकिस्तानसँग हार भोगेका छन् ।

पहिलो खलमा नेपाललाई न्युजिल्याण्डले ६४ रनले हराउँदा दोस्रो खेलमा पाकिस्तानले ५ विकेटले हराएको थियो । यो समुहबाट पाकिस्तान र न्युजिल्याण्ड सुपर सिक्समा पुगिसकेका छन् ।