Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


म्याककफी उपहार धमाका-२०८० को विजेता घोषणा


169
Shares

काठमाडौं । म्याककफी उपहार धमाका-२०८० को विजेता घोषणा गरिएको छ ।

म्याककफीको आधिकारिक आयातकर्ता आर्कस ग्रुपले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कुपन नम्बर ०६००६ लाई प्रथम २७००९ लाई दोस्रो र २२०९७ नम्बरको कुपनलाई तेस्रो विजेताको रुपमा घोषणा गरेको हो ।

विजेताको औपचारिक घोषणा वरिष्ठ फोटोग्राफर राजभाई लक्की ड्रमार्फत गर्नुभएको थियो । प्रथम र दोसो विजेतालाई पल्सर बाईक र तेस्रो विजेतालाई एनएक्स बाइक पुरस्कार राखिएको र त्यसको दाबी आगामी माघ १५ गते भित्र गरिसक्नु पनि विजेताहरुलाई अनुरोध गरिएको अर्कस ग्रुपका मार्केटिङ डाईरेक्टर गोपालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

म्याककफीको लोकप्रियता बढ्दै गइरहेकाले यसको बजार बिस्तारमा जोड दिन सो प्रोग्राम राखिएको अर्कस ग्रुपले जनाएको छ ।