Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


इजरायलबाट व्यावसायिक उडान मार्फत आउने नेपालीहरुको टिकट भाडा सरकारले ब्यहोर्ने


416
Shares

काठमाडौं । सरकारले इजरायलबाट व्यवसायिक उडानका विमान मार्फत स्वदेश फर्कन चाहने नेपालीहरुको विमान भाडा व्यहोर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषदको बुधबार साँझ बसेको बैठकले इजरायलमा रहेका नेपालीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलाई पठाउने निर्णय समेत गरेको छ ।

इजरायलमा भएको आक्रमणमा परी मृत्यु भएकाहरुको शव भने जहाजमा ल्याउन नमिल्ने भएकाले छुट्टै ल्याइने पनि कानूनमन्त्री धनराज गुरुङले बताउनुभयो ।

Skip This