२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


नेपाल र मलेसियाको खेल शुरु


3.016k
Shares

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल र मलेसियाको खेल शुरु भएको छ ।

नेपालले टस हारेर अहिले ब्याटिङ गरिरहेको छ । क्वालालाम्पुरमा रहेको बायुमास ओभलमामा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । प्रतियोगिताको समूह ए मा नेपाल सहित युएई,कतार, मलेसिया, भुटान र बहराइन छन् ।

समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले ग्लोबल छनोट खेल्न पाउनेछन् ।प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।