 
	    काठमाडौं । कोशी प्रदेशसभाको बैठक आगामी भदौ १ गतेका लागि बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयका सूचना प्रकाशित गर्दै बैठक भदौ १ गते दिउँसो १ बजेका लागि बोलाएको छ ।
गत असार १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगीत भएको थियो ।
यसअधि कोशी प्रदेशसभा नियमित सञ्चालन हुन नसक्दा संसद् सचिवालयमा दर्ता भएका दुईवटा प्रतिस्थापन विधेयक निष्क्रिय बनेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्