 
	    काठमाडौं । कर्णाली नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ ।
चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा सोमबार बिहान पानीको सतह ९ मिटर ३३ सेन्टिमिटर पुगेको छ । पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर ८ सेन्टिमिटर पुगेमा खतरा तह मान्ने गरिएको छ ।
वर्षा निरन्तर भइरहेकाले कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले जोखिम क्षेत्रमा सूचना दिन थालिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्