Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


मुलुकी संहितासम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित


650
Shares

काठमाडौं । ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पारित भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

यस अघि बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ बैठकमा पेस गर्नुभएको थियो ।