
काठमाडौं । बजेट भाषणका लागि अर्थमन्त्री डा. प्रकाशशरण महत संसद भवन पुग्नु भएको छ ।
सिंहदरबारमा सोमबार(आज) दिउँसो बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको थियो । मन्त्रिपषिदबाट पारित बजेट केहीबेरमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री महतले प्रस्तुत गर्न लाग्नुभएको हो । बजेट संसदबाट सार्वजनिक हुनुअघि मन्त्रिपरिषद बैठकले पारित गर्नुपर्ने प्रावधान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्