 
	    एजेन्सी । सोमालियाको मालीमा बम बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा ६० जना घाइते भएका छन् ।
मालीको सैन्य शिविर र विमानस्थल नजिक भएको बम बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन ।
बिस्फोटका कारण विमानस्थलमा सामान्य क्षति पुगेको छ भने केही पेट्रोलपम्पहरु ध्वस्त भएका छन् ।
सोमालियामा हुने गरेका आतंकबादीका हमलामा केही महिनादेखि कम भएतापनि पुन आतंकबादी हमला हुन थालेकोमा सर्वसाधारण चिन्तित बनेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्