
काठमाडौं, भदौ १६ । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि भन्दै शनिबार काठमाडौंमा कार्टुन तथा चित्रकला प्रदर्शनी गरिएको छ ।
बलात्कारीलाई कारबाही गर्न नसकेकोमा सरकारविरुद्ध व्यंग्य गर्दै बनाइएका कार्टुनहरु प्रदर्शनीमा राखिएका थिए ।
कार्यक्रममा बलात्कारविरुद्ध सडकनाटक पनि प्रस्तुत् गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्