१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू संक्रमण पुष्टि


234
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण देखिएकाे छ ।

ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण देखिएकाे हाे ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ती स्थानमा पालिएकाे कुखुरामा बर्डफ्लू संकमण देखिएकाे पुष्टि गरेकाे छ ।