Logo ८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026


बानेश्वरमा तीन बुँदे माग राख्दै सुकुम्बासीहरुको धर्ना


377
Shares

काठमाडौं । बानेश्वरमा तीन बुँदे माग राख्दै सुकुम्बासीहरुले सडकमा धर्ना दिएकाे छन् ।

स्थायी विकल्प विना नहटाउन माग गर्दै सुकुम्बासीहरुले धर्ना दिएका हुन् ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले तीनबुँदे माग राख्दै धर्ना दिएका हुन् ।

सुकुम्बासी मोर्चाले भूमि अभियन्ताहरुविरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प विना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गरेका हुन् ।