१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


एमालेका नेताहरू आन्तरिक छलफललाई तीव्रता दिदै


1.066k
Shares

काठमाडौं । नेकपा एमालेका नेताहरूले आइतबार आन्तरिक छलफललाई तीव्रता दिएका छन् ।

सरकार गठनकाे बारेमा आफूले कसरी भूमिका खेल्ने भन्ने बारेमा एमाले नेताहरूले आन्तरिक छलफललाई तीव्रता दिएका हुन्। सरकार गठनमा सत्ता गठबन्धनबीच सहमति जुट्न नसकेपछि एमालेका नेताहरूले आन्तरिक छलफललाई तीव्र बनाएका छन् ।

सत्तारूढ गठबन्धनले कस्तो निर्णय गर्छ र आफू कहाँ उभिने भन्ने विषयमा छलफलमा रहेको जानकारी दिँदै एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तारूढ गठबन्धनको निर्णयका आधारमा पार्टीले कदम चाल्ने बताउनुभयो ।