काठमाडौं । रौतहटको गौर नगरपालिका–४ स्थित लालबकैया नदीमा शनिबार अपरान्ह डुंगा पल्टिएको छ ।
४० जना सवार डुंगाका दर्जन भन्दा बढी यात्रु बेपत्ता भएका छन् भने ६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उद्धार कार्य जारी रहेकाले घटनाको थप विवरण आउन बाँकी छ ।





प्रतिक्रिया दिनुहोस्