
काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित हुनुभएको छ ।
प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले पहिलो जित निकाल्नुभएको छ ।
महर्जनले १९ हजार ७३४ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ ।
औपचारिक घोषणा हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्