Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


पाँचथरमा साँझ ७ बजेबाट मतगणना


169
Shares

पाँचथरमा । सोमबार बेलुका ७ बजेबाट सुरु हुने भएको छ ।

सोमबार दिउँसो भएको सर्वदलीय बैठकले सो क्षेत्रको मतगणना ७ बजेबाट सुरु गर्ने निणर्य गरेको हो ।

कुम्मायक ४ तिङदेन मतदान केन्द्रमा एउटा मतदान केन्द्रमा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्रबाट मतदान हुनु पर्नेमा प्रतिनिधिसभाको मतपत्रमा मतदान भए पछि त्यस विषयमा निर्वाचन आयोगलाइ लेखि पठाउने निणर्यमा सहमति भएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।

दिउँसो ३ घण्टा पछि मात्र सहमतिमा टुङगीएको हो ।