
काठमाडौं । थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८० जनाको नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबार २४ जना कोरोनामुक्त भएका छन् ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५३० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्