Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


मन्त्री चौधरीलाई आयोगको २४ घन्टे स्पष्टीकरण


1.4k
Shares

काठमाडाैं । खानेपानीमन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको उजुरीका आधारमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

मन्त्री चौधरी बारा –१ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार हुन् ।