
दिवाकार बागचन्द (इमेज)
न्यूयोर्क, असार १ । अमेरिकाको न्यूयोर्कमा नेपालीले सञ्चालन गरेको मःम पसल अहिले निकै चर्चित बनेको छ ।
त्यसैले त अमेरिकाको प्रख्यात पत्रिका न्यूयोर्क टाइम्सले पनि तारिफ गरी मुख्य पृष्ठमा समाचार छापेको छ, सोही नेपाली मःम पसलकोबारेमा ।
प्रतिक्रिया दिनुहोस्