 
	    अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले एमालेको शक्ति केन्द्रित भएमा देश ठूलो दुर्घटनामा पर्ने बताउनुभयो ।
प्रगतिशील पत्रकार महासंघ अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले भारतीय हिन्दू शासन ल्याउनका लागि एमालेलगायतका दलहरु मिलेर हिन्दूराज्य बनाउन विभिन्न सम्झौतासमेत गरेको आरोप लगाउनुभयो ।
एमाले अध्यक्ष केपी ओलीले दुई पटकसम्म संसद् विघटन गरेर प्रतिगमन गरेको उल्लेख गर्दै उहाँले ०१७ र ०५९ सालको राजाको कुभन्दा त्यसको असर बढी हुने बताउनुभयो । साथै आफूहरु प्रतिगमनविरुद्वको लडाइमा एकजुट हुन निरन्तर लागि रहनेसमेत बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्