
इलाम । पूर्वी पहाडी जिल्लामा काठका गोलिया निकासी रोकिएपछि किसान र व्यापारी समस्यामा परेका छन् ।
वार्षिक १ अर्बभन्दा बढीको गोलिया निर्यात हुने यस क्षेत्रमा लकडाउनका कारण निकासी रोखिएको छ ।
कटान गरेर राखिएको ३८ लाख क्यूफिट गोलिया पनि कुहिने अवस्थामा पुगेको राष्ट्रिय वन पैदावर व्यवसायी संघका केन्द्रीय अध्यक्ष रोहित खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्