काठमाडौं, जेठ २५ । नेपालका लागि नेपाली अभियानले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा प्रदर्शन गरेको छ ।
काठमाडौंको माइतीघर मण्डलामा गरिएको विरोधमा उनीहरुले एमसीसी चाँहिदैन, लागु गर्न पाइर्दैन, नो एमसीसी भन्दै नारावाजी गरेका थिए ।
अभियानका समर्थकहरुले सरकारले जनहित विपरित काम गरेको आरोप समेत लगाएका थिए ।








प्रतिक्रिया दिनुहोस्