Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. खतिवडा (लाइभ भिडियो)


0
Shares

काठमाडौं, जेठ १५ । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले आगामी अर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन् ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उनले आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण सार्वजनिक गरिहेका हुन् ।

लाइभ भिडियो हेर्नुहोस्