दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज)
काठमाडौं, जेठ १२ । स्वच्छ पानी मानिसको स्वस्थ्यका लागि अतिआवश्यक कुरा हो ।
स्वस्थ रहन चिकित्सहरु पनि दैनिक आवश्यक मात्रामा स्वच्छ पानी पिउन सल्लाह दिने गर्छन् ।
तर, धारामा नै ढल मिसिएको पानी आउँछ भने आमनागरिकका लागि त्योभन्दा ठूलो विडम्बना के होला ?









प्रतिक्रिया दिनुहोस्