न्यूयोर्क । कोरोनाका कारण विपत्तिमा परेका न्यूयोर्कबासी नेपालीलाई विभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आएका छन् ।
यसै क्रममा गिरिजाप्रसाद कोइराला फाउण्डेसन(जिपी फाउन्डेसन)ले नेपालीलाई मात्र नभइ एसियाली मुलका नागरिकलाई समेत राहत वितरण गरेको छ ।
६० हजार बढी नेपाली बसोबास गर्ने ज्याक्सन हाइटमा नेपालीहरुले हालै एक सहयोग आदनप्रदान गरे ।
जिपी फाउन्डेसनले ज्याक्सन हाइटमा नेपालीहरुलाई भेला गरेर राहत वितरण गर्दा कोरोनाबाट प्रभावित नेपालीहरुले केही सान्तवना महसुस गर्ने मौका पाए ।









प्रतिक्रिया दिनुहोस्