बझाङ, जेठ १० । बझाङमा भारतबाट नेपालीहरु धमाधम स्वदेश फर्कन थालेका छन् ।
शुक्रबार र शनिबार गरी ४३० जना बझाङ भित्रिएका छन् ।
जिल्ला भित्रिएका सबैलाई स्थानीय तहले अनिवार्यरुपमा ‘क्वारेन्टाइन’ तथा एकान्तबासमा राख्ने तयारी गरेका छन् ।
7:19 pm, Sat, 23 May 20
बझाङ, जेठ १० । बझाङमा भारतबाट नेपालीहरु धमाधम स्वदेश फर्कन थालेका छन् ।
शुक्रबार र शनिबार गरी ४३० जना बझाङ भित्रिएका छन् ।
जिल्ला भित्रिएका सबैलाई स्थानीय तहले अनिवार्यरुपमा ‘क्वारेन्टाइन’ तथा एकान्तबासमा राख्ने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्