३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


सरकारको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति (लाइभ भिडियो)


0
Shares

काठमाडौं, जेठ २ । आगामी आर्थिक वर्षका लागि संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम अहिले पेस हुँदैछ ।

संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेस गर्दैछिन् ।

सत्तारुढ नेकपा नेतृत्वको सरकारले संसदमा तेस्रोपटक नीति तथा कार्यक्रम ल्याएको हो ।

नीति तथा कार्यक्रमपछि सरकारले संविधानअनुसार आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने छ ।

लाइभ भिडियो हेर्नुहोस्