 
	    काठमाडौं । नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रशासनिक रूपमा संघीयता कार्यान्वयन गर्न नसकेमा संघीयतामाथि प्रश्न उठ्ने बताउनुभएको छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद महतले सरकारले संघीय निजामति कर्मचारी सम्बन्धी विधेयक सरकारले नल्याएको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले सरकार संघीयताका पक्षमा रहेको भए चाँडै विधेयक ल्याउन माग गर्नुभयो । वर्तमान सरकार संघीयताको मर्म र भावना विपरीत चलिरहेको उहाँको भनाइ छ ।
सांसद पण्डितले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठनले नेपालको विशिष्टकृत शिक्षाको केन्द्र तथा पहिलो विश्वविद्यालय त्रिभूवन विश्वविद्यालयलाई पटक–पटक तालाबन्दी गरेर बन्द गराउन खोजेको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्