Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


बक्रकुण्ड मन्दिरमा भक्तजनको भीड


52
Shares

धनकुटा, साउन ३१ । नागपञ्चमीको अवसरमा बिहीबार धनकुटाको हिलेस्थित बक्रकुण्ड मन्दिरमा भक्तजनको भीड लागेको छ ।

मन्दिरमा नाग देवताको बास रहेको विश्वासमा भक्तजनहरु पूजाआजाका लागि आउने गर्दछन् ।

योे मन्दिरमा पूजा–आराधनाका लागि धनकुटाका विभिन्न क्षेत्रसहित तेह्रथुम, भोजपुर, संखुवासभालगायतका स्थानबाटसमेत भक्तजन आएका छन् ।