Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


चिया उद्योगहरु बन्द हुने अवस्थामा


0
Shares

पाँचथर । लकडाउनका कारण पाँचथरका चिया उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् ।

उद्योगहरु बन्द हुने अवस्थामा पुगेपछि उद्योगमा कार्यरत मजदुरहरु समस्यामा परेका छन् ।

जिल्लाबाट जापानलगायत विभिन्न मुलुकमा चिया निर्यात हुँदै आएको छ ।