१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


रुकुम पश्चिममा पानी र हावाहुरीले पाक्नै लागेको गहुँमा क्षति


0
Shares

रुकुम, वैशाख १८ । रुकुम पश्चिमका विभिन्न ठाउँमा परेको पानी र हावाहुरीले पाक्नै लागेको गहुँबाली नस्ट गरेको छ ।

रुकुम पश्चिमका आठबिसकोट, बाफिकोट, गोतामकोट, ज्यामिरकोटलगायतका विभिन्न ठाउँमा लगाएको गहुँबालीमा क्षति पुर्‍याएको हो ।

बारम्बार वर्षा भएपछि गहँुका बालामा ढुसी देखिन थालेको छ भने त्यसैमा गहुँबाली हावाहुरीले ढालिदिएपछि अहिले कृषकहरु चिन्तित भएका छ्न ।