 
	    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९८ जनामा गरिएको परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार १७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
हाल देशभर २ सय २९ जना सक्रिय संक्रमित रहेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्