Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


सुवर्ण थापाद्वारा निर्देशित फिल्म ‘म’को टिजर सार्वजनिक


208
Shares

काठमाडौं– सुवर्ण थापाको निर्देशनमा बनेको फिल्म ‘म’को टिजर सार्वजनिक भएको छ।

सस्पेन्स थ्रिलर विधामा रहेर बनाइएको फिल्मको टिजर शनिबार सार्वजनिक भएको हो । फिल्मलाई साउन २० गते रिलिज गर्ने निर्माण पक्षले जनाएको छ ।

निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का लगायतका कलाकारले फिल्ममा अभिनय गरेका छन् ।

प्रकाश पुरीको पटकथा रहेको फिल्ममा तेन्जिङ पाल्देनको छायांकन र बनिष शाहको सम्पादन रहेको छ । एक आपराधिक घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका पात्रहरूलाई सेरोफेरोमा राखेर फिल्म निर्माण गरिएको छ ।

टिजर :