चितवन, वैशाख ११ । चितवनमा ट्राफिक प्रहरीले ‘लकडाउन’ पालना गराउन जनचेतना अभिवृद्धि कार्यलाई निरन्तरता दिएको छ ।
त्यस्तै, लकडाउनले अलपत्र परेका मजदुर तथा सर्वसाधारणलाई भोको नराख्न पनि वाग्मती प्रदेश ट्राफिक प्रहरीले गत चैत २८ गतेदेखि भरतपुर महानगरपालिका र स्थानीयको सहयोगमा निःशुल्क भोजन गराउँदै आएको खाना व्यवस्थापन समितिका संयोजक राजु मल्लले बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्