Logo ७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026


विनोद चौधरीले भने, ‘बजेट सकारात्मक’


481
Shares

Binod chaudhary corona industrialist parliamentarian

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले बजेट सकारात्मक आएको बताउनुभएको छ ।

बजेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले शिक्षा, स्वास्थ्य, शेयर मार्केट र उद्योगको सन्दर्भमा बजेटमा एकदमै सकारात्मक विषयहरु देखिएकाले पनि बजेट सकारात्मक भएको बताउनुभयो ।

बजेट महत्वकांक्षी नभएको र त्यहाँ भएको तथ्याङ्कहरु पुर्याउन नसक्ने किसिमका नभएको भन्दै उहाँले कार्यान्वयन भएमा बजेट एकदमै सुन्दर रहेको बताउनुभयो ।