
काठमाडौं । सरकारले सरकारी कर्मचारीकाे तलब १५ प्रतिशतले बढाएकाे छ ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन १ गतेदेखि लागू हुने गरी हरेक सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने बताउनुभयाे ।
सरकारले गतवर्ष पनि २ हजार रुपैयाँका दरले कर्मचारीको तलब वृद्धि गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्