Logo ७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026


सार्वजनिक पद धारण गरेकाले स्वदेशमा उत्पादित कपडा लगाउनुपर्ने


4.2k
Shares

काठमाडौं । सरकारले सार्वजनिक पद धारण गर्ने व्यक्तिलाई हेटौंडा कपडा उद्योगको कपडाको प्रयोग गर्न लगाइने जनाएको छ ।

संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बन्द भएका उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने बताउनुभयो ।

‘बन्द भएका उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याइने छ,’ उहाँले भन्नुभयो, ‘सार्वजनिक पद धारण गरेकाहरुलाई स्वदेशमा उत्पादित कपडा पहिरिन प्रोत्साहन गरिनेछ ।’