Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


देशभरका शहरमा १० हजार वृक्षरोपण गरिने, मन्त्रालयलाई १३ अर्ब बजेट


130
Shares

काठमाडौं । सरकारले देशभरका शहरमा १० हजार वृक्षरोपण गर्ने भएको छ ।

संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशभरका शहरलाई हरियाली बनाउन देशभरका शहरमा १० हजार बहुवर्षीय वृक्षरोपण गर्ने बताउनुभयो ।

वन तगा वातावरण मन्त्रालयका लागि सरकारले १३ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।