Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


आद्योगिक पूर्वाधारतर्फ ३ अर्ब रुपैयाँ विनियोजन


91
Shares

काठमाडौं । सरकारले आद्योगिक पूर्वाधारतर्फ ३ अर्ब रुपैयाँ बजेट विनियोजना गरेको छ ।

संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशका विभिन्न स्थानमा बनाइने औद्योगिक पूर्वाधारका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गर्नुभएको हो ।

चितवनको शक्तिखोर, भैरहवा, सुनसरी लगायतका क्षेत्रमा यस्ता औद्योगिक ग्राम र क्षेत्र निर्माण हुनेछन् ।