२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


कृषि मन्त्रालयलाई ५५ अर्ब ५७ करोड बजेट विनियाेजन


156
Shares

काठमाडौं । सरकारले कृषि मन्त्रालयलाई ५५ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ५५ अर्ब ५७ करोड विनियोजन गरेको हो ।

सरकारले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतउने नीति लिएको छ भने मल खरिदका लागि १५ अर्ब विनियोजन गरिने जनाएको छ ।