 
	    काठमाडौं । काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा आज (आइतबार) १५ औं गणतन्त्र दिवसकाे अवसरमा विशेष समारोह आयोजना गरिएको छ ।
नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम मुकायम प्रधानन्याधीश दिपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहकाे छ। साेही कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको छ ।
साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न झाँक्री प्रस्तुत समेत गरिएकाे छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्