Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


काठमाडौं महानगरपालिकाले छर्कियो किटनाशक औषधि


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि विभिन्न स्थानमा किटनाशक औषधि छर्किएको छ ।

बढी भीडभाड हुने स्थान, अस्पताल, सरकारी कार्यालय,चोकलगायतका स्थानमा किटनाशक औषधी छर्र्किएको हो ।

कोरोना संक्रमण नियन्त्रणमा स्थानीय निकायहरुले मलेरियाविरुद्ध प्रयोग गरिने स्प्रे प्रयोग गर्दै आएको जनाएको छ ।

महानगपालिकाले लकडाउनको समयमा घरमै बस्न र सामाजिक दूरी कायम राख्न नगरबासीलाई अनुरोध समेत गरेको छ ।