२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


बर्दियाको गेरुवा गाउँपालिकामा कांग्रेस विजयी


260
Shares

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

७ हजार ६ सय ९८ मत प्राप्त गरी कांग्रेसका अध्यक्ष पदमा जमान सिंह केसी विजयी हुनुभएको हो ।

त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका अनिता चौधरीले ७ हजार १ सय ५३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका बिश्वराज थारुले ६ हजार ६ सय २० मत प्राप्त गर्नुभयो । भने उप प्रमुखमा माओवादी केन्द्र लिला थारुले ६ हजार ५ सय ८३ मत प्राप्त गर्नुभयो ।

केसी यश अघिपनि पालिका प्रमुख हुनुभएको हो । गेरुवाका पुरै ६ वडा नै कांग्रेसले जितेको छ ।