
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र जिम्बावे ‘ए’ बीचको पहिलो एकदिवसिय खेल स्थगित भएको छ ।
टियु मैदानमा शनिबार बिहानदेखि निरन्तर वर्षाको कारण खेल स्थगित भएको हो ।
खेल टस समेत नभई स्थगित गरिएको हो ।
स्थगित यस खेल पुनः हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्