Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


उदयपुरमा ‘पीपीई’ वितरण


0
Shares

उदयपुर, चैत १५ । कोरोनाभाइरसको उपचारमा संलग्न सुरक्षाकर्मीलाई प्रयोग गर्न सुरक्षाकवच ‘पीपीई’ वितरण गरिएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरपालिकाभित्र रहेका ११ स्वास्थ्य केन्द्रलाई पीपीई वितरण गरेको नगरप्रमुख खगेन्द्र राईले बताए ।

नगरपालिकाले आफ्नै स्रोतबाट पीपीई वितरण गरेको र सबै वडामा रहेका स्वास्थ्य केन्द्रमा पीपीई वितरण गर्ने लक्ष्य रहेको उले बताए ।

नगरपालिकाले सबै वडाहरुमा चिकित्सकसहितको आइसोलेसन वार्डको व्यवस्था गरेको जनाइएको छ ।