Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


सत्ता साझेदार दलको बैठक जारी


182
Shares

काठमाडौं । गठबन्धन सरकार सञ्चालनमा सहयोग गर्ने उद्देश्यले गठित पाँच दलीय समन्वय समितिको बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा देशको समसामयिक राजनीति र राष्ट्रिय सभा निर्वाचनका लगायतका विषयमा छलफल भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतको सहभागिता रहेको छ ।