Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


कांग्रेस केन्द्रीय सदस्यको मतगणना शुरु, अहिलेसम्म कसको कति मत ?


11.2k
Shares

काठमाडौं–नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको दोस्रो दिनको मतगणना सुरु भएको छ ।


ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालय आज बिहान पौने ११ बजेदेखि मतगणना सुरु भएको हो । पदाधिकारीको मतगणना सकिएपछि हिजोबाट केन्द्रीय सदस्यको खुलातर्फको मतगणना शुरु भएको हो ।

हिजो राति अबेरसम्म मतगणना गरेर आज बिहान ९ बजेबाट पुनः गणना शुरु गर्ने भनिएता पनि पौने ११ बजेबाट मात्रै गणना शुरु गरिएको हो । केन्द्रीय सदस्यको मतगणनामा शुरुवाती अग्रता कायम गर्नुभएका डा. शशांका कोइराललाले अहिलेसम्म अग्रता कायमै राख्नु भएको छ । शनिवार राति २३९३ मत गणना गर्दा कोइरालाले १९७१ मत प्राप्त गर्नु भएको थियो ।

खुलातर्फ ३५ जना निर्वाचित हुनेमा ९९ जनाले प्रतिस्पर्धा गरेका छन् ।

१) डा.शशांक कोइराला-१९७१

२) एनपी साउद-१५३८

३) बालकृष्ण खाँण-१५०७

४) रमेश लेखक-१४५१

५) उदय शमशेर राणा -१४४५

६) शंकर भण्डारी-१४३७

७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३

८) रामहरि खतिवडा-१३९५

९) अर्जुननरसिंह केसी- १३८३

१०) गोपालमान श्रेष्ठ -१३२३

११) जिप छिरिङ्ग लामा-१३१२

१२) जीतजङ्ग बस्नेत-१२८३

१३) नैनसिंह महर-१२८३

१४) डा.रामशरण महत-१२८१

१५) गोविन्द भट्टराई-१२७७

१६)सुनिलबहादुर थापा-१२४६

१७) बल बहादुर केसी-१२३३

१८) दिलेन्द्र प्रसाद बडू-१२३१

१९) मोहनबहादुर बस्नेत-१२०२

२०) दीपक गिरी-११७४

२१) सुरेन्द्रराज पाण्डे-११५१

२२) कुन्दनराज काफ्ले-११४३

२३) पद्मनारायण चौधरी-११३७

२४) गुरु बराल-१०३६

२५) सञ्जयकुमार गौतम-१००१

२६) गोविन्द राज पोखरेल-९६२

२७) गोपाल दहित-९३१

२८) राजीव ढुंगाना-९३५

२९) कृष्णकिशोर घिमिरे ९२९

३०) दिनेश कोइराला -९२५

३१) वीरेन्द्रकुमार कनौडिया-९१९

३२) ई. मोहन आचार्य-९१३

३३) अजयबाबु शिवाकोटी- ९०९

३४) मदनबहादुर अमात्य- ९०८

३५) उमेशजंग रायमाझी-८९१

३६) गणेश लामा-८८८

३७) मंगलप्रसाद थारु- ८७१

३८) मनोजमणि आचार्य-८५४

३९) केदार कार्की-८१९

४०) यज्ञबहादुर थापा-८००

४१) शम्भुलाल श्रेष्ठ-७९१

४२) हरिप्रसाद नेपाल-७८७

४३) तीर्थराज खनियाँ-७८०

४४) गंगाधर तिवारी-७६२

४५) जनकराज गिरी-७४४