Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


सहमहामन्त्री थारूतर्फको मतगणना जारी : उमाकान्तको अग्रता


4.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री थारूतर्फको मतगणना जारी रहेको छ । अहिलेसम्म देउवा समूहका उमाकान्त चौधरीले अग्रता लिनु भएको छ ।

एक हजार मत गन्दा उमाकान्तले ५४२ मत पाउनु भएको छ भने डा. शेखर कोइराला समूहका तेलुलाल चौधरीले ४४२ मत प्राप्त गर्नु भएको छ ।